२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा लाइन लागेका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भयो ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले नौ वटा कम्पनीसँग ठेक्का रद्द गर्ने भएको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसदमा विश्वासको मत जितेका छन्।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
सरकारले सुदूरपश्चिममा अवस्थित पश्चिम सेति जलविद्युत आयोजना भारतीय सरकारी कम्पनी एनएचपिसीलाई दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ७५० मेगावाट क्षमता भएको पश्चिम सेति आयोजना भारतिय कम्पनीलाई दिने निर्णय गरेको हो ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
कैलाली उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि पुष्पराज कुँवर र सुरेन्द्र राठीले टिम घोषणा गरेका छन्। वर्तमान अध्यक्ष समेत रहेका कुँवर प्यानलसहित उद्योग वाणिज्य सङ्घको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका हुन्।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
बाजुराको बुढीगंगा नगरपालिकामा यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको निर्वाचन आयोगले जनाएको छ । पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ भने प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँ पठाइएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भूटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाका विद्यालयमा चार दिन बिदा पदने निर्णय भएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
सरकारले आइतबार बिदा दिने निर्णय खारेज गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
कैलालीमा छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर सोमबार दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ दीपनगरस्थित शिवगङ्गा नदीमा डुबेर सोमबार एक व्यक्तिको मृत्यु भएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
धनगढी , २२ जेठ । सुदूरपश्चिम प्रदेशमा पहिलो पाँचवर्षे कार्यकालको२०७९ जेठ २२ गते आइतबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिका की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ ।२०७९ जेठ २१ गते शनिबार युग संवाददाता
धनगढी, २१ जेठ । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो शाख२०७९ जेठ २१ गते शनिबार युग संवाददाता
सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८९ र ८० को बजेट अनुसार सबैभन्दा बढी बैतडीको पाटन नगरपालिकामा विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि पाटन नगरका लागि रु ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ ।२०७९ जेठ २१ गते शनिबार युग संवाददाता
बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा बुढीगंगाको निर्वाचन सम्बन्धी सर्वदलीय बैठक बसेको छ।२०७९ जेठ २१ गते शनिबार युग संवाददाता
विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो ।