२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
स्थानीय तह निर्वाचन सकिएसंगै कैलालीमा किसान धान खेतीमा जुटेका छन् । यसका लागि मल, बीउको जोहो , कुलो सरसफाइ, खेत जोत्नेजस्ता कार्यमा व्यस्त भएका हुन्२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
आज मंगलबार देशका सातवटै प्रदेशमा पानी पर्ने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबै प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई युएई र्पुयाएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरू पक्राउ गरेको छ ।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
यसै साताबाट हेटौंडामा सुरु हुने चौथो संस्करणको स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ मा भाग लिने टोलीको संख्या १२ पुगेको छ२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
बाजुरामा प्रमुख जिल्ला अधिकारीसहित नेपाली प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु फेरिएका छन् ।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन (बजेट अधिवेशन) प्रदेशसभा भवन धनगढीमा आज सुरु भएको छ ।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका निर्वाचन जेठ १९ गते हुने भएको छ । निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन सम्पन्न भएको नगर निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए ।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको जहाज दुर्घटनाको कारणबारे छानविन गर्न पाँच सदस्सीय दुर्घटना जाँच आयोग गठन गरको छ।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
काठमाडौँः तारा एयरको विमान दुर्घटनास्थलमा थप २० जनाको उद्धार टोली पुगेको छ। सशस्त्र प्रहरी र२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
धनगढी जेठ १६ तारा एयरको विमान दुर्घटनामा कैलालीको धनगढीका२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
सोमबार जम्मा ६ जना कोभिड-१९ संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ४११ जनामा गरिएको परीक्षणमा ६ जना संक्रमित भेटिएका हुन्।२०७९ जेठ १६ गते सोमबार युग संवाददाता
नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि नगर प्रमुख गोपाल हमालले सोमवार पत्रकार सम्मेलन गरेर ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका हुन्।२०७९ जेठ १४ गते शनिबार युग संवाददाता
काठमाडौं / बाग्मती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको छ२०७९ जेठ १३ गते शुक्रबार युग संवाददाता
धनगढी जेठ १३ कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय२०७९ जेठ १२ गते बिहिबार युग संवाददाता
धनगढी जेठ १२। प्रधानमन्त्री शेरबहादुर देउवा र कैलालीको गोदावरी२०७९ जेठ १२ गते बिहिबार युग संवाददाता
बाजुरा जेठ १२ बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ ।२०७९ जेठ १२ गते बिहिबार युग संवाददाता
धनगढी जेठ १२ गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिमवासी२०७९ जेठ ११ गते बुधबार युग संवाददाता
धनगढी,११जेठ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बालबालिकालाई२०७९ जेठ ०६ गते शुक्रबार युग संवाददाता
धनगढी जेठ ६ धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६२०७९ जेठ ०६ गते शुक्रबार युग संवाददाता
धनगढी जेठ ६ शनिबारदेखि सुरु भएको कैलालीको धनगढी उपमहानगरपालिकामा२०७९ जेठ ०६ गते शुक्रबार युग संवाददाता
धनगढी जेठ ६ धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली२०७९ जेठ ०६ गते शुक्रबार युग संवाददाता
धनगढीः धनगढीमा आगलागी भएको छ। धनगढी ४ को ६ लेन सडकस्थित२०७९ जेठ ०५ गते बिहिबार युग संवाददाता
धनगढी जेठ ५ कैलालीको गौरीगंगा नगरपालिका ६ मा नेपाली काँग्रेसका उम्मेदवार२०७९ जेठ ०५ गते बिहिबार युग संवाददाता
धनगढी जेठ ५ सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई पराजित गर्दै नेकपा एकीकृत२०७९ जेठ ०५ गते बिहिबार युग संवाददाता
माओवादी ‘क्लीन स्वीप’