२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
बैतडीको पाटन नगरपालिकाले बजार अनुगमनमा निरन्तरता दिएको छ ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान दोहोर्याएको छ।२०७९ असोज ११ गते मङ्गलबार युग संवाददाता
हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
आज २०७९ साल असोज १० गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ।२०७९ असोज ०५ गते बुधबार युग संवाददाता
धनगढी असोज ५ । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा२०७९ असोज ०४ गते मङ्गलबार युग संवाददाता
धनगढी असोज ४ नौ दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई काठमाडौं२०७९ भदौ २७ गते सोमबार युग संवाददाता
धनगढी । चिकित्सा शिक्षा अभियन्ता प्राडा गोविन्द केसीले सुदूरपश्चिम प्रदेशको२०७९ भदौ २० गते सोमबार युग संवाददाता
धनगढी भदौ २०/ नेपाल समाजबादी पाटीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा बावुराम भटराईले२०७९ भदौ १९ गते आइतबार युग संवाददाता
कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।२०७९ भदौ १९ गते आइतबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले सोमबार ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।२०७९ भदौ १९ गते आइतबार युग संवाददाता
१९ भदौ, २०७९ लम्की नेपाली कांग्रेस कैलाली जिल्ला सभापति नारायणदत्त भट्टले प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा२०७९ भदौ १९ गते आइतबार युग संवाददाता
धनगढी भदौ १९ /कोरनाका कारणले देशभर रहेका झन्डै आधा दर्जन भन्दा बढी ईटा उद्योग धरासायी भएका छन् ।२०७९ भदौ १८ गते शनिबार युग संवाददाता
धनगढी / पाँच लाख नगद किन बोकेको भन्दै धनगढी विमानस्थलमा एक यात्रु प्रहरीको टोलीबाट कुटिएका छन् ।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन्।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका- १७, ढोडेगाउँ निवाी ४५ वर्षीय परसराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
निर्वाचन आयोगले आगामी निर्वाचनमा उम्मेदवारी दर्तासँगै अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था प्रस्ताव गरेको छ।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन्।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । कैलाली, घोडाघोडी नगरपालिका ९ फारम बस्ने धर्म बिष्टको छोरा ५ वर्षीय कमल बिष्टको मृत्यु भएको हो ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा रहेको राना थारु सङ्ग्रहालय पुनर्वास नगरपालिकाको मातहतमा रहने गरी हस्तान्तरण गरिएको छ ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८:३० मा बस्नेछ ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको सेती नदी (एसआर) जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ ।