२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न २३ असोज आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको हो ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
हिन्दूहरूको महान पर्व दसैँ नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दु धर्मावलम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी दशौँ दिन मान्यजनबाट टिका तथा आर्शिवाद ग्रहण गर्छन् ।२०७९ असोज १८ गते मङ्गलबार युग संवाददाता
आज २०७९ साल असोज १८ गते मंगलबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:२०७९ असोज १७ गते सोमबार युग संवाददाता
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट दसैँ मनाउनका लागि झण्डै ७० हजार नागरिक बाहिरिएका छन् । असोज १० गतेदेखि आइतबारसम्म उक्त सङ्ख्यामा नागरिक प्रदेश राजधानीबाट बाहिरिएका हुन् ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
बझाङमा चैते धानको सफल परीक्षणपश्चात ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
लामो प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
/ आज नवरात्रको आठौं दिन। नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ।२०७९ असोज १७ गते सोमबार युग संवाददाता
२०७९ साल साउन असोज १७ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
सिरहाको नरहा गाउँपालिका–४ बाट प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
आज बडा दसैंको सातौँ दिन हो। भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
२०७९ साल असोज १६ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
आज २०७९ साल असोज १४ गते शुक्रबार।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफु कैलाली ४ को स्वाभाविक उम्मेदवार भएको बताएका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
/ पाल्पाको रैनादेवी छहरा–४ मा गए राति जिप दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
बैतडीमा नौगाड गाउँपालिका-४ सिप्टीमा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
आज २०७९ साल असोज १३ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
पछिल्लो २४ घण्टामा देशभर ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधबार विहान दुई जनाको मृत्यु भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
हाल देशको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
आज २०७९ साल असोज १२ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।