२०७९ असोज १० गते सोमबार युग संवाददाता
नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रले म्याद गुज्रिएको सीएफएल चिम वितरण गरिरहेको खुलेको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
दसैँ, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।२०७९ असोज ०५ गते बुधबार युग संवाददाता
धनगढी असोज ५ । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा२०७९ भदौ २७ गते सोमबार युग संवाददाता
धनगढी । चिकित्सा शिक्षा अभियन्ता प्राडा गोविन्द केसीले सुदूरपश्चिम प्रदेशको२०७९ भदौ १९ गते आइतबार युग संवाददाता
धनगढी भदौ १९ /कोरनाका कारणले देशभर रहेका झन्डै आधा दर्जन भन्दा बढी ईटा उद्योग धरासायी भएका छन् ।२०७९ भदौ १८ गते शनिबार युग संवाददाता
धनगढी / पाँच लाख नगद किन बोकेको भन्दै धनगढी विमानस्थलमा एक यात्रु प्रहरीको टोलीबाट कुटिएका छन् ।२०७९ भदौ ०४ गते शनिबार युग संवाददाता
नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका- १७, ढोडेगाउँ निवाी ४५ वर्षीय परसराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् ।२०७९ भदौ ०३ गते शुक्रबार युग संवाददाता
आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिका स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जना यात्रुको मृत्यु भएको छ ।२०७९ भदौ ०२ गते बिहिबार युग संवाददाता
देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ भदौ ०१ गते बुधबार युग संवाददाता
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
लागु औषध गाँजा कारोबार मुद्दामा १ वर्ष १ महिना कैद तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपालकै गौरवको योजना अन्तर्गत महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलमा निर्माण गरिने भनिएको पोखरीको डिजाइन परिवर्तन गरिएको छ ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
बुटवलका एकजना जनपक्षीय क्रान्तिकारी पत्रकार बसन्त पोखरेलको निधन भएको छ । मंगलबार विहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलबासमा उनको निधन भएको हो ।२०७९ साउन ३१ गते मङ्गलबार युग संवाददाता
नेपाली सेनाले आज मंगलबारदेखि अमेरिकी सेनासँग संयुक्त तालिम गर्दैछ। सेनाले आउँदो भदौ ३१ गतेसम्म एक महिना ‘एक्स–ब्यालेन्स नेल २२-५५३०’ तालिम सञ्चालन गर्न लागेको हो।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपाल उद्योग परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा भदौ २३ र २४ गते पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई लक्षित गरेर विभिन्न अभियान संचालन गर्दै आइरहेको छ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
नेपालस्थित भारतीय दूतावासले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ।काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ ।२०७९ साउन ३० गते सोमबार युग संवाददाता
हाल सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका छैठौं तहका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध सेवाग्राहीसँग घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।२०७९ साउन २९ गते आइतबार युग संवाददाता
तनहुँ कारागारका महिला कैदीबन्दीलाई सेनेटरी प्याड सहयोग गरिएको छ । महिला मानवअधिकार रक्षक सञ्जाल तनहुँले कारागारमा रहेका महिला कैदीबन्दीलाई शनिबार सेनेटरी प्याड सहयोग गरेको हो ।