२०७९ असोज १६ गते आइतबार युग संवाददाता
सिरहाको नरहा गाउँपालिका–४ बाट प्रहरीले नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझी आमा र काकाको हत्या आरोपमा पक्राउ परेका छन् ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ ।२०७९ असोज १६ गते आइतबार युग संवाददाता
उदयपुरको त्रियुगा नगपालिका–१ स्थित जोगिदहको सिमलटार र मोथ्याइ बीचमा निर्माण हुन गइरहेको सगरमाथा क्षेत्रको नै महत्वपूर्ण सगरमाथा हवाई मैदान निर्माणका लागि वन क्षेत्रमा सर्भे गरिएका रूख कटान थालिएको छ२०७९ असोज १५ गते शनिबार युग संवाददाता
उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्थे ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ ।२०७९ असोज १५ गते शनिबार युग संवाददाता
चाडपर्वका बेलामा हुन सक्ने अपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
काठमाडौंको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
दसैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ ।२०७९ असोज १४ गते शुक्रबार युग संवाददाता
दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
कापिलवस्तुमा ज्यान मुद्दाका फरार दुई प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई डेंगु संक्रमण भएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
/ पाल्पाको रैनादेवी छहरा–४ मा गए राति जिप दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ।२०७९ असोज १३ गते बिहिबार युग संवाददाता
खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधबार विहान दुई जनाको मृत्यु भएको छ ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।२०७९ असोज १२ गते बुधबार युग संवाददाता
हाल देशको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज १० गते सोमबार युग संवाददाता
धनगढीमा हुलास स्टीलको शाखा विस्तार भएको छ। धनगढी उपमहानगरपालिका -१३ राजपुरमा हुलास स्टीलले आफ्नो ९ औँ शाखा विस्तार गरेको हो।२०७९ असोज १० गते सोमबार युग संवाददाता
ज्यानसम्बन्धी कसुरमा फरार आरोपीलाई प्रहरीले बर्दियाको गेरुवा गाउँपालिका–४ बाट पक्राउ गरेको छ ।