२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरु पराजित भएपछि नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा दिएका हुन्।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
गएको ४ गते स्थगित गरिएको बाजुराको बुढीनन्दा–५ मा भने आज पुनः मतदान हुँदैछ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदान आज बिहान ७ बजेबाट सुरु भएको लागेको जानकारी दिए ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भु-भागका केही स्थानमा हुस्सु लागेको र बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ। स्थगित भएको मन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा पुनः मतदानको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल गर्न सकेनन्।२०७९ मङि्सर १० गते शनिबार युग संवाददाता
आज २०७९ साल मंसिर १० गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
राष्ट्रिय मानव अधिकार आयोगले बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान सुरू गरेको छ । शुक्रबार आयोग आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा २ जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
धनगढीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कैलालीमा सुरु भएको छ । शुक्रबार धनगढीमा कार्यक्रम गरेर अभियानको सुरुवात गरिएको हो ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टीले गठबन्धन गरेर अगाडि जाने बताएका छन् ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
बैतडीमा जिप दुघृटना हुँदा चालक घाइते भएका छन् । सुपप्र ०१००१ ज १३५४ नम्बर जीप सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
अनेरास्वबियु बाजुराद्धारा गरिएको आम हड्ताल फेर्ता लिएको छ । बिध्यार्थी नेता चेतन अएडीको हत्या प्रकणमा संलग्नलाई पक्राउको मग सहित आन्दोलनरत अनेरास्ववियू बाजुराले गरेको आम हड्ताल फेर्ता लिएको बिज्ञप्तीमार्फत जनाएको छ ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएको छ । एमालेले ९ लाख ४४ हजार ६७३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पनि ९ लाख खटाएको छ ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
माओवादी केन्द्रका प्रभावशाली नेता एवम् अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेता शर्माले नेकपा ९एमाले० का नन्दराम देवकोटालाई पराजित गरेका हुन् ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ।२०७९ मङि्सर ०९ गते शुक्रबार युग संवाददाता
कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित ग¥यो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका ४ जना प्रदेशसभा सांसदले चुनाव जितेका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएर ४ जनाले चुनाव जितेको हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका छन् ।उनले बैतडीबाट लगातार तेस्रो पटक जितेर ह्याट्रिक गरेका छन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म १२ वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
गत ११ दिनदेखि हराइरहेका कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीका ३२ वर्षीय वालकृष्ण चौधरी अझै फेला पर्न सकेका छैनन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले अग्रता कायम राखेका छन्।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार तारा जोशी विजयी भएका छन्। जोशीले नेपाली काँग्रेसका गोबिन्द बाहेरालाई ४८० मतले पराजित गरेका हुन् ।२०७९ मङि्सर ०८ गते बिहिबार युग संवाददाता
नेकपा माओवादी केन्द्रकी उपमहासचिव तथा तथा ऊर्जामन्त्री पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीलाई बधाई दिएकी छन् । उनले कार्कीलाई सफल कार्यकालका लागि शुभकामना समेत दिएकी छन् ।