२०७९ चैत २६ गते आइतबार युग संवाददाता
धनगढी / होटल व्यवसायी संघ कैलालीको अध्यक्षमा होटल क्रिस्टलका संचालक केशवदत्त पाण्डे सर्वसम्मत ढंगले चयन भएका छन् । शनिबार२०७९ चैत २२ गते बुधबार युग संवाददाता
धनगढी / कैलालीको गौरीगङ्गा नगरपालिकामा मङ्गलवारदेखि जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७९२०७९ चैत २२ गते बुधबार युग संवाददाता
काठमाडौं । भारतको सिक्किममा तीन जना नेपालीको मृत्यु भएको छ । सिक्किमको नाथुला क्षेत्रमा मंगलबार हिमपहिरोमा कम्तीमा तीन नेपालीसहित सात पर्यटकको ज्यान गएको हो ।२०७९ चैत २२ गते बुधबार युग संवाददाता
धनगढी . सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्दै जान थालेको छ। पछिल्लो २४ घण्टामा मात्रै प्रदेशमा १८ कोरोना संक्रमित थपिएका छन । ६९४ जनाको कोरोना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।२०७९ चैत २२ गते बुधबार युग संवाददाता
कञ्चनपुर । महाकाली करिडोरमा पर्ने रुख कटान गर्न आदेश डिभिजन वन कार्यालय कञ्चनपुरलाई आएको छ। महाकाली लोकमार्ग अन्तर्गत२०७९ चैत १७ गते शुक्रबार युग संवाददाता
बाजुरा। बाजुराको कोल्टीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । बाजुराको कोल्टी बाट धुलाचौर जाँदै गरेको ग १ ज ७५६९ नम्बरको२०७९ चैत १७ गते शुक्रबार युग संवाददाता
टीकापुर। कैलालीको टीकापुरमा कम तौलका ढक प्रयोग गरी ठगी हुने गरेको पाइएको छ। कैलालीको टीकापुर नगरपालिका–३ कार्यालय र उपभोक्ता हित संरक्षण उपशाखाले संयुक्त रूपमा २९ वटा पसल अनुगमन गर्दा ठगी हुने गरेको पाइएको हो। टीकापुरका ग्रामीण बजारका पसलमा तौल कम र बिग्रेका ढक, तराजु प्रयोग गरेको पाइएको छ।२०७९ चैत १७ गते शुक्रबार युग संवाददाता
काठमाडौं। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त२०७९ चैत १७ गते शुक्रबार युग संवाददाता
काठमाडौं। नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त२०७९ चैत १६ गते बिहिबार युग संवाददाता
काठमाडौं। सरकारले बालबालिकाका लागि आउँदो वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ२०७९ चैत १५ गते बुधबार युग संवाददाता
काठमाण्डौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । प्रधानमन्त्री निवास२०७९ चैत १५ गते बुधबार युग संवाददाता
धनगढी। धनगढीमा नाबालिक बलात्कार आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका ५० वर्षीय भारतीय नागरिक रिजवान खानलाई कैलाली प्रहरीले पक्राउ गरेको हो।२०७९ चैत १५ गते बुधबार युग संवाददाता
काठमाडौं । सत्ता गठबन्धनका दलहरू मन्त्रालयको भागबण्डा मिलाउन एकै ठाउँ जुटेका छन् । गत चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार दिनभित्रै मन्त्रिमण्डललाई पूर्णता दिने भने पनि एक जना पनि मन्त्री थप्न सकेका छैनन् ।२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । सरकार सञ्चालन र मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न गठबन्धनको बैठक बसेको हो ।२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
धनगढी । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जिल्ला नगरं उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य खुला पदमा उम्मेदवारी दिने भएका छन् ।२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
धनगढी। नयाँ वर्षको अवसर पारेर सधैँ झैँ यो बर्षपनि धनगढी जेसिजले हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ ।२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
काठमाडौं। भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो । सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरुमा नियमित रुपमा कोरोना२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
धनगढी । नेकपा एमालेका नेता भीम रावलले एमाले उपाध्यक्ष विष्णु पौडेलले आउँदै छु भनेको भए स्वागत गर्न आफू तयार रहेको बताएका२०७९ चैत १४ गते मङ्गलबार युग संवाददाता
धनगढी। अछाममा एमालेको ग्रास रुट कार्यक्रममा विरोध भएको छ । एमालेको ग्रास रुट अभियानअन्तर्गत अछाममा आयोजित कार्यक्रममा भीम रावलको बिरोध गरिएपछि कार्यक्रम बिथोलिएको हो ।२०७९ चैत ०९ गते बिहिबार युग संवाददाता
काठमाडौं । सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल गर्न गठबन्धन दलका नेताहरु भेला भएका हुन् ।२०७९ चैत ०८ गते बुधबार युग संवाददाता
दैलेख। नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिण्डर लिएर आउँदै गरेको ट्रक आज बिहान ९ बजेतिर दुर्घटना हुँदा चालकसहित तीन२०७९ चैत ०८ गते बुधबार युग संवाददाता
दार्चुला। चरेससहित भारतमा दार्चुलाका दुई पक्राउ परेको छ। उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल२०७९ चैत ०२ गते बिहिबार युग संवाददाता
बाजुरा। बाजुराका अधिकांश बस्ती बेरोजगारीका कारण धमाधम खाली हुँदै गएका छन्। गाउँका प्रायः सबै युवा रोजगारीका लागि भारतमा जान थालेपछि पछिल्लो समय ती गाउँ दिनानुदिन खाली हुँदै गएका हुन्।२०७९ चैत ०२ गते बिहिबार युग संवाददाता
काठमाडौं । आज दश दलको बैठक पुनः प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । उपराष्ट्रपतिको निर्वाचन र गठबन्धनका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन बैठक बस्न लागेको हो ।२०७९ फागुन २८ गते आइतबार युग संवाददाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो तथा अन्तिम कार्यकाल आजबाट सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीले दुवै कार्यकाल पूरा गरेकी हुन् ।