२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।२०७९ जेठ २९ गते आइतबार युग संवाददाता
कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ । हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलालीमा ट्रयाक्टरले पावर टिलरलाई ठक्कर दिँदा पावर टिलर चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ गेटीका २० वर्षीय सुवास चौधरीको ज्यान गएको हो ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कैलाली प्रहरीले लागुऔषध खैरो हेरोइनका कारोबारमा संलग्नको डेराबाट ठूलो परिमाणमा थप खैरो हेरोइन र नगद लगायतका सामान बरामद गरेको छ ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
कञ्चनपुरको पूर्व पश्चिम राजमार्ग स्थीत भाषीमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।२०७९ जेठ २८ गते शनिबार युग संवाददाता
बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
आज नेपाल परिवार दलको पहलमा र बोधिसत्वा बिहार को सहयोग मा घोडाघोडी नगरपालिका वडा ४ का गरिब तथा एकल महिला किसानहरुलाइ ५० पिस सुपानेट ( झुल) वितरण गरेका छन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
धनगढीका समाजसेवी श्याम सुन्दर तायल पशुपति मन्दिर प्राङगण समितिको सल्लाहकारमा मनोनित भएका छन् ।२०७९ जेठ २७ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औँ आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको सेवा शुभारम्भ भएको छ ।देशकै सबैभन्दा ठुलो चेन सुपमार्केटको यो २३ औँ स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ,उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन् ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
पञ्चदेवल विनायक नगरपालिका -४ का १५ वर्षीय मृतक बालक विनोद शाहीको शव पोस्टमार्टमपछि आफन्तले बुझेका छन् ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडीको हवाई सेवा अढाई महिनादेखि बन्द रहेको छ। गत चैत १० गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
कालापानी, लिम्पियाधुरा, लिपुलेक र चीनबाट पनि नजिकको बस्ती टिंकरमा टेलिफोन सेवा सुरु भएको छ ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
बैतडी सहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।२०७९ जेठ २६ गते बिहिबार युग संवाददाता
वर्षासँगै खसेको पहिरो का कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
धनगढी / कैलालीको धनगढी उपमहानगरपालिका र भाटभटेनी मार्केटबीच निःशुल्क स्वास्थ्य परिक्षण सेवा कार्यका लागि सम्झौता गरिएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ ।२०७९ जेठ २५ गते बुधबार युग संवाददाता
दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।२०७९ जेठ २४ गते मङ्गलबार युग संवाददाता
दुई दिन पैदल हिँडेर सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा लाइन लागेका हरजित साउदको त्यहीँ ढलेर मृत्यु भयो ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
कैलालीमा छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर सोमबार दुई जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१७ दीपनगरस्थित शिवगङ्गा नदीमा डुबेर सोमबार एक व्यक्तिको मृत्यु भएको छ ।२०७९ जेठ २३ गते सोमबार युग संवाददाता
बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन् । बैतडीको दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् ।२०७९ जेठ २२ गते आइतबार युग संवाददाता
शुक्लाफाँटा नगरपालिका की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ ।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
कैलालीको चुरे गाउँपालिका वडानम्बर ६ मा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
बर्खा नलाग्दै बाजुराको साँफे–मार्तडी लोकमार्ग हिलाम्मे बनेको छ । वर्षा भएपछि पहिरो खसेर सडक लोकमार्ग हिलाम्मे भएको हो । साँफेमार्तडी लोकमार्ग अन्तर्गत पर्ने बार्जुगाड, मौरे, तिपाडा, पानीनाउँला बाउली, लगायतका सडकको अवस्था दयनीय रहेको छ ।