२०७५ माघ १८ गते शुक्रबार Yugnepal
एएफपी भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताउनुभएको छ । गत हप्ता आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका ३५ वर्षीय नेता गुइएदोले आफूलाई पनि सुरक्षा चुनौती रहेको बताउनुभयो ।२०७५ माघ १७ गते बिहिबार Yugnepal
ताइवानको एक विमानस्थलमा चार महिनाभन्दा बढी समय अलपत्र परेका दुई जना चिनीया नागरिकलाई ताइवान सरकारले देशभित्र प्रवेश गर्ने अस्थायी अनुमति दिएको छ ।२०७५ माघ १७ गते बिहिबार Yugnepal
आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ । अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँदा कम्तिमा १३० जना वेपत्ता भएका थिए भने १५ जनालाई जीवित अवस्थामा उद्धार गरिएको छ ।२०७५ माघ १५ गते मङ्गलबार Yugnepal
कृष्णनगर, १५ माघ२०७५ माघ १३ गते आइतबार Yugnepal
काठमाडौं२०७५ माघ १३ गते आइतबार Yugnepal
डडेल्धुरा,२०७५ माघ १२ गते शनिबार Yugnepal
काठमाडौं, माघ ११२०७५ माघ १२ गते शनिबार Yugnepal
काठमाडौं माघ १२२०७५ माघ १२ गते शनिबार Yugnepal
२०७५ माघ १२ शनिबार२०७५ माघ १२ गते शनिबार Yugnepal
संसद्को बलमिच्याँइबाट अनिष्टलाई निम्ता२०७५ माघ १२ गते शनिबार Yugnepal
नेपालले दोस्रो एकदिवसीयमा युएईलाई १४५ रनले हराउँदै शृंखला बरबार गरेको छ।२४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरसामू टिक्न नसक्दा १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो।