२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानी कर्ता २ करोड रुपैयाँ तोक्ने निर्णय गरेको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
बैतडीमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ जेब्लाखानकी ४५ वर्षीया लिला बोहराको खर काट्ने क्रममा भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेपालमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट १०६९ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेकपा एमालेले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
जिल्लामा कर्णाली र बवई नदीको बाढीले सात सय घरपरिवार पिडीत भएका छन्।अधिकांशको घर बाढीले बगाएको छ भने करोडौंको धानबाली बाढीले बगाएर पूर्णरूपमा नष्ट भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्दु बाँस्तोलाले बताए।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
इस्टर्न हाइड्रोपावर कम्पनीले शुक्रबार असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अहिले उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल हुनेछ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
पूर्व–पश्चिम जोड्ने हुलाकी सडकखण्डअन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरमा गएराती मोटरसाइकल दुर्घटना हुदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेका छन् ।२०७९ असोज २८ गते शुक्रबार युग संवाददाता
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ६१७ जना सवारी चालकलाई कारबाही गरेको छ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
एक सातासम्मको अविरल वर्षापछि गएको पहिरोले बाजुराका धेरै बस्ती नै छिन्नभिन्न भएका छन् । अविरल वर्षाका कारण जिल्लाको हिमाली, जगनाथ, स्वामिकार्तिक गाउँपालिकामा पहिरो जाँदा स्थानीय धेरै प्रभावित भएका छन्।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको डोटीमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री प्रेम आले उम्मेदवार छन् ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट बिहीबार दोस्रोपटक पाँच दिनको म्याद थप गरिएको छ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
नेपाली बजारमा आज सूनको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन स्थानीय बजारमा छापावाल सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
असोज २० गतेदेखि लगातार एक सातासम्मको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण भएका अवरोधहरु सेनाले हटाउन थालेको छ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ । आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ । आसन्न निर्वाचनका लागि एमालेले जसपा नेपाल र राप्रपासँग केही सिटमा तालमेल गरेको छ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।२०७९ असोज २७ गते बिहिबार युग संवाददाता
हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।